यो मन त मेरो नेपाली हो


नवलपरासीमा किन पुगिन नायिका मनिषा कोईराला ?

ड तथा बलिउड नायिका मनिषा कोइराला उपचारका लागि नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा आएकी छन् । आइतबार उनी परिवारसँगै चिकित्सालयमा आएकी हुन् । मनिषाकी पिता प्रकाश कोइराला र आमा सुस्मा कोइराला पनि उनी सँगै आएका छन् ।

 मनिषाले चिकित्सालयको निरीक्षण पछि पत्रकारहरुसँग संक्षित्त कुरा गर्दै चिकित्सालयको बारेमा आफन्तबाट सुनेको बताइन । ‘ म बिरामी भएपछि प्राकृतिक चिकित्सालयप्रति आशा र भरोसा जाग्यो । म भारतमा पनि धेरै चिकित्सालयमा पुगेकी छु । र यसको पद्धति र महत्व बुझेको छु’ उनले भनिन् । कोइरालाले आजको रात चिकित्सालयमै बस्ने बताएकी छन् । उनले भनिन्, ‘म यहाँ बसेर वातावरण बुझ्छु अनि घरसल्लाह गरेर डिसिजन लिन्छु ।’ नयाँ वर्ष मनाउनका चितवन आएका बेला चिकित्सालय निरीक्षण आएकी हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add