एजेन्सी । भारतको विबादमा रहेको फिल्म ‘पद्मावत’ प्रदर्शनका लागि रोक लगाईएको छ । संजय लिला भन्सालीको निर्देशनमा बनेको फिल्म ‘पद्मावत’लाई मलेसियामा पनि प्रदर्शनका लागि रोक लगाईएको हो ।

ईस्लाम धर्म सँग सम्बन्धित संवेदनशिलतालाई ध्यानमा राख्दै मलेसियामा फिल्म प्रदर्शनका लागि रोक लगाईएको हो । संजय लिला भन्सालीको निर्देशनमा बनेको फिल्म नेपालमा केहि दिन अघि मात्र प्रदर्शन गरिएको थियो । १ करोड ७० लाखमा बेङ्कटेस इन्टरटेन्मेन्टले किनेको फिल्म ‘पद्मावत’को ब्यापारले पनि राम्रै उचाई लिई रहेको छ ।२ सय करोडको लगानीमा बनेको फिल्म सामान्य मात्र नभएर थ्रिडी फरम्याटमा पनि हेर्न सकिन्छ ।
१ सय ८० करोडको लागतमा बनेको फिल्मलाई थ्रिडीमा कन्र्भट गर्नको लागि २० करोडको खर्च लागेको थियो । भारत लगायतका अन्य देशमा आइम्याक्स थिएटरमा प्रदर्शन हुने फिल्म ‘पद्मावत’ नेपालमा भने टुडी तथा थ्री डी मा प्रदर्शन भई रहेको छ ।

0 comments:
Post a Comment