यो मन त मेरो नेपाली हो

गुन्जयमान बन्यो हेटौडा / जब अन्जु,युवराज र राजनराज संगै नाच्दा पुरै हेटौडा

नेपाल उद्योग वाणिज्य महासंघको चलचित्र तथा मनोरन्जन फोरमले हेटौडामा आयोजना गरेको म्युजिकल नाइट २०७४शुक्रबार  सम्पन्न भएको छ ।11-1515177680.jpg
 कार्यक्रममा हास्यकलाकार केदार घिमिरे माग्ने बुढा, सितादेवी घिमिरे,जितु नेपाल मुन्द्रे दीपाश्री निरौलाले दर्शकहरुलाई पेट मिचिमिचि हसाएका थिए ।  कार्यक्रममा गायिका अन्जु पन्त,गायक संगीतकार राजनराज सिवाकोटी र गायक युवराज चौलागाईले आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा नायक आकाश अधिकारी,यशराज गराच, नायिकाहरु मरिष्का पोखरेल, श्वेता खडका, सुष्मा कार्की, दीपाश्री निरौलाले नृत्य प्रस्तुत दिएका थिए ।

 महासंघको दैवी प्रकोप राहत उद्धार कोषको सहयोगार्थ सातै प्रदेशमा आयोजना गरिने कार्यक्रम अन्र्तगत  ३ नम्बर प्रदेशको हेटौडामा पहिलो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बरिष्ठ कलाकार नीर शाह, हरिहर शर्मा, सुनिल थापा लगायत कलाकारहरुको सहभागिता रहेको थियो ।  

123-1515177681.jpg

aakas-ad-1515177681.jpg

aakass-mariska-1515177681.jpg

Fcci-1515177681.jpg

jitu-dipa-1515177681.jpg
Yubraj-1515177681.jpg
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add