यो मन त मेरो नेपाली हो

गुथ्थी उर्फ सुनिल ग्रोवर सुटुक्क नेपालमा किन ?

काठमाडौं । भारतिय कलाकार गुथ्थी उर्फ सुनिल ग्रोवर नेपाल आइपुगेका छन् । शुक्रबार सोल्टी होलमा हुने एक ब्रान्ड शोको लागि उनी नेपाल आएका हुन् । उनले पशुपतिनाथ परिसरमा उभिएर बाबासँग खिचाएको तस्बिर आफ्नो सोसल साइट ईन्स्टाग्राममा पोस्ट गरेका छन् । गुथ्थीसँगै उक्त भिआइपी शोमा नायिका स्वस्तिमा खड्का, हेमन्त राना लगायतले आफ्नो प्रस्तुती दिनेछन् भने शोलाई नायिका रिमा विश्वकर्मा र सञ्चारकर्मी नरेश भट्टराईले होस्ट गर्नेछन् । शो निकै नै गोप्य तरिकाले आयोजना गरिंदैछ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add