काठमाडौं । कलाकार किशोर भण्डारीको निर्देशनमा फिल्म ‘चङ्गा’ निर्माण हुने भएको छ । ‘डिट्ठा साब’ नामले परिचित
कलाकार भण्डारीले राजधानीमा यो फिल्मको पत्रकार सम्मेलन गर्दै घोषणा गरेका हुन् ।
यो फिल्ममा बुद्धी तामाङ, राजन खतिवडा, कमलमणि नेपाल, अंकित खड्का, लक्ष्मी वर्देवा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । फिल्मको कथा किशोरले नै लेखेका हुन् । फिल्ममा रविन आचार्यको छायांकन, राजनराज सिवाकोटी र कमल खत्रीको संगीत रहेनछ । फिल्मको रिलिज मिति जेठ ११ गतेलाई तोकिएको छ । रिश्मा तिमिल्सिना ंचङ्गा’ फिल्मकी निर्मात्री हुन् ।

0 comments:
Post a Comment