यो मन त मेरो नेपाली हो

‘म नेपाली फिल्मलाई माया गर्छु’ आमिर खान (भिडियोसहित)

आमिर खान बलिउडका भेट्रान कलाकार, निर्माता, निर्देशक तथा टेलिभिजनका होष्ट हुन् । उनले कैयौं हिट हिन्दी फिल्महरु दिईसकेका छन् । उनी फिल्म ‘३ इडियट’ले चर्चाको शिखरमा पुगेका थिए भने उनको सो फिल्मले बक्स अफिसमा कमाल गरेको थियो ।
 उनको पछिल्लो फिल्म दंगालले निकै राम्रो चर्चा पायो र बक्स अफिसमा पनि कमाल गर्न सफल भयो । आमिरको दंगाल भारत र नेपाल मात्र नभएर चीनमा पनि कमाल गर्न सफल भयो । उनै अभिनेता, निर्माता तथा होष्ट आमिरले नेपाली फिल्मलाई माया गर्ने बताएका छन् । आयोजित एक पत्रकार सम्मेलनमा आमिरले नेपाली फिल्मलाई माया गर्ने बताएका हुन् । उनले नेपाली फिल्मको कलाकारहरुले बोल्ने डाइलग, फिल्मको कथा लगाएतले आफुलाई तान्ने गरेको बताएका छन् । त्यस्तै उनले सानै देखि नेपाली फिल्म हेर्ने गरेको पनि बताए ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add