साउथह्याम्पटनका डिफेन्डर भर्जिल भान डिक विश्व कीर्तिमानी मूल्यमा लिभरपुलमा अनुबन्ध हुने भएका छन् । भर्जिल जनवरी ट्रान्सफर विण्डोमा कीर्तिमानी मूल्यमा लिभरपुल जाने तय भएको हो ।
लिभरपुल भर्जिललाई ७५ मिलियन पाउण्डमा अनुबन्ध गर्न तयार भएको हो । कुनै पनि डिफेन्डरलाई तिरिएको यो अहिलेसम्मकै धेरै रकम हुनेछ ।
नेदरल्याण्डसका भर्जिल गएको समर विण्डो (ग्रीष्मकालीन ट्रान्सफर विण्डो) मै लिभरपुल आउने अपेक्षा गरिएको थियो । तर लिभरपुलले भर्जिललाई अनुबन्धका लागि गैरकानूनी रुपले आग्रह गरेकोमा माफी मागेपछि प्रक्रिया रोकिएको थियो ।
त्यसअघि लिभरपुलले भर्जिलसँग कुरा गरेको थियो र भर्जिलले क्लबबाट बाहिरिनका लागि आग्रह गरेका थिए । जनवरी १ मा भर्जिलको अनुबन्ध सम्झौता भएमा २६ वर्षे उनी विश्वका महंगा डिफेन्डर हुनेछन् ।
गएको अहिले ५२ मिलियन पाउण्डमा गएको जुलाईमा मोनाकोबाट म्यानचेस्टर सिटी आएका बेन्जामिन मेण्डी विश्वका महंगा डिफेन्डर हुन् ।
लिभरपुल भर्जिललाई ७५ मिलियन पाउण्डमा अनुबन्ध गर्न तयार भएको हो । कुनै पनि डिफेन्डरलाई तिरिएको यो अहिलेसम्मकै धेरै रकम हुनेछ ।
नेदरल्याण्डसका भर्जिल गएको समर विण्डो (ग्रीष्मकालीन ट्रान्सफर विण्डो) मै लिभरपुल आउने अपेक्षा गरिएको थियो । तर लिभरपुलले भर्जिललाई अनुबन्धका लागि गैरकानूनी रुपले आग्रह गरेकोमा माफी मागेपछि प्रक्रिया रोकिएको थियो ।त्यसअघि लिभरपुलले भर्जिलसँग कुरा गरेको थियो र भर्जिलले क्लबबाट बाहिरिनका लागि आग्रह गरेका थिए । जनवरी १ मा भर्जिलको अनुबन्ध सम्झौता भएमा २६ वर्षे उनी विश्वका महंगा डिफेन्डर हुनेछन् ।
गएको अहिले ५२ मिलियन पाउण्डमा गएको जुलाईमा मोनाकोबाट म्यानचेस्टर सिटी आएका बेन्जामिन मेण्डी विश्वका महंगा डिफेन्डर हुन् ।

0 comments:
Post a Comment