यो मन त मेरो नेपाली हो


यो बर्ष सर्वाधिक आकर्षकको सुचीमा परेका नेपाली महिलाहरु

काठमाडौ‌ं । भनिन्छ , सुन्दरता महिला महिलाहरुको सबैभन्दा ठुलो धन हो । हरेक महिलाले आफुलाई सुन्दरता बनाउन निकै ध्यान दिने गर्छन् । बिश्वका बिभिन्न देशहरुमा सुन्दरीहरुको बिभिन्न प्रतियोगिता हुदै आएको छ ।


नायिका प्रियंका कार्की
नेपालमा पनि यस्तो बिभिन्न कार्याक्रम हुदै आएको पाइन्छ । हालै गरेको एक अध्यायन अनुसार नेपालको यस वर्ष सर्वाधिक आकर्षक महिलाको सूचिमा नायिका प्रियंका कार्की पहिलो नम्मरमा परेकी छिन् । पूर्वयुवराज्ञी हिमानी शाह दोस्रो वरियतामा परेकी छिन् । जुरीले दिएको अंकका आधारमा प्रियंकालाई पहिलो, हिमानी शाहलाई दोस्रो वरियतामा राखेको हो ।
वर्षका अन्य आकर्षक महिलाहरुमा तीनमा सिंगर इन्दिरा जोशी, चारमा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ, पाँचमा नायिका नम्रता श्रेष्ठ, छ मा हास्यकलाकार दीपा निरौला, सातमा बालखेलाडी गौरिका सिंह, आठमा भलिबल खेलाडी सिपोरा गुरुङ, नौमा नायिका केकी अधिकारी र १० औ नम्बरमा साम्राज्ञी शाह छन् ।

हिमानी शाहा

इन्दिरा जोशी

सृष्टि श्रेष्ठ

दीपा निरौला


गौरिका सिंह

सिपोरा गुरुङ

केकी अधिकारी

साम्राज्ञी शाह
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add