यो मन त मेरो नेपाली हो


"कोहि भन्छन" भन्दै हट अवतारमा देखापरिन मोडल ऋतिका (भिडियो सहित)

मोडल तथा गायिका ऋतिका जिरेल अभिनित तथा आवाज रहेको गीत "कोहि भन्छन" बोलको गीत सार्वजनिक गरिएको छ ।लोलपप फ्लेबरको सार्वजनिक गीतमा ऋतिका जिरेल आफै देखिएकी छिन । थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी ऋतिका मोडलिंग सहित गायनमा पनि अघि छिन ।भिडियोको सुरुवातमा आइटम गर्ल देखिएकी ऋतिका भिडियोको अन्तिममा पुलिस अफिसरको रुपमा प्रेजेन्ट भएकी छिन ।

  संगीतकार राम कार्कीको संगीत रहेको यस गीत कोहि भन्छन" मा रीतिका संगै श्यारोंन , रोहण र सुरज को पनि अभिनय रहेको छ ।  निर्देशक शिभ पोखरेलको निर्देशन रहेको भिडियो लाई अभिनयक मान शेरचनले सम्पादन गरेका छन् । अस्मिता नापिताको शब्द रहेको यस गीतमा अजय रेग्मीले क्यामेरा चलाएका छन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add