हिसहोमको रमाइलो च्यानलमा शुक्रबार र सनीबार आउने एउटा कार्यक्रमले अहिले तहल्का पिटिरहेको छ । शिव सर्मा माइलो र सुरेन्द्र केसी मुलाको सागको प्रमुख भुमिका रहेको माइकल ज्याकसन नामक उक्त हास्य सिरियल सबैको रोजाइमा परेको छ ।
डीसहोम च्यानल १०४ को रमाइलो टी. भी. मा ८.३० बजे बेलुकी आउने उक्त कार्यक्रम हिट भएपछी कलाकारहरु दङ्ग छ्न ।कलाकार शिव शर्मा भन्छन् यो नेपालमै पहिलोपल्ट आएको प्रयोगशिल हास्य सिरियल हो ।यो शैलीमा सायदै कुनै अर्को हास्य सिरियल बनेको होला ।
गाउँ शहर सबैतिर यो सिरियलको बिषयमा गफ हुन थालेको छ ।शहरमा गाउँमा सिरियल रुचाइएको छ ।
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)







0 comments:
Post a Comment