यो मन त मेरो नेपाली हो


नेपाली कलाकारहरुको यो पटकको दशैंको टीका (तस्वीर)

यो पटकको दशैँ खासै रौनक संग भने देखिएन चाहे कलाकारको या दर्शकको । केहि दिनअघिको मात्र राजनीतिक घटनाक्रमले गर्दा हरेक नेपालीको मुहारमा भने खासै खुसियाली देखिएको छैन । तर पनि सबैले आफ्नो तरिकाले मनाएका छन यो पटकको दशैँ । प्रस्तुत छ केहि नेपाली कलाकारहरुले दशैँ मनाएको तस्वीर हामीले वाहाहरुकै फेसबुक बाट निकालेका छौ ।



























गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add