यो मन त मेरो नेपाली हो


काठमाडौं जिल्ला अदालतले दियो अनुमति / बाबुल गिरी ५ दिन थुनामा / बयानमा गिरीले पौडेलसँगको प्रेम सम्बन्ध स्वीकारे

#BreakingNews 

काठमाडौं । गायिका नितु पौडेल मृत्युको घटनामा प्रहरी हिरासतमा रहेका संगीतकार बाबुल गिरीलाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।पौडेलका आफन्तको जाहेरीको आधारमा गिरीलाई प्रहरीले पक्राउ गरेको थियो । बाबुल र नितु झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा थिए ।

कात्तिक १ गते शनिबार अनामनगरस्थित गिरीकै स्टुडियोमा पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् ।उपचारका क्रममा कात्तिक ७ गते शुक्रवार बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।प्रहरीसँगको प्रारम्भिक बयानमा गिरीले पौडेलसँगको प्रेम सम्बन्ध स्वीकारेका छन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add