यो मन त मेरो नेपाली हो


निर्माणमा आयुब र निर्देशन सङ्गीत सापकोटा

 काठमाडौं : सिनेमा ‘२ नम्बर’ बन्ने भएको छ । आज लक्ष्मी पूजाको दिन पारेर निर्माण पक्षले सिनेमाको टाईटल घोषणा  गरेको हो ।


ग्याङ्स्टारको कथामा बन्न लागेको सिनेमाको लेखन निर्देशन सङ्गीत सापकोटाको रहने छ भने निर्माताको रुपमा अयुव के सी रहेको छन्। फागुनको अन्तिम साताबाट फ्लोरमा जाने सिनेमाको प्रदर्शन मिति समेत निर्माण पक्षले जानकारी दिएको छ ।


निर्माण पक्षका अनुसार सिनेमा २०२५मा  रिलिजमा गरिने छ । लक्ष्मी पूजाको दिन घोषणा गरिएको सिनेमाका कलाकार तथा प्राविधिकको नाम पनि छिट्टै सार्वजनिक गर्ने निर्माता केसीले जानकारी दिए ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add