यही अक्टोबर २० तारिक आइतबार का दिन मुम्बई कांदिवली मा व्यापक सान्स्कृतिक कार्यक्रम हुने भएको छ । ओम साई सहकारी संस्था द्वारा आयोजित दशै तिहार तथा सुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान सहित कार्यक्रमको आयोजना गर्न लागिएको बताए आयोजक प्रेम मयालले ।
यस कार्यक्रममा नेपालबाट राष्ट्रियस्तरका लोक गायक पुस्कल शर्मा र चर्चित गायिका लालुमाया कुँवर आउने भएका छन ।
मुम्बई महाराष्ट्रमा बसोबास गर्दै आएका समस्त प्रवासी नेपाली आमा बुवा दाजु भाई तथा दीदी बहिनीहरूलाई आयोजक सस्थाले यसै जानकारीबांट निमन्त्रणा गरेकाछन । यो कार्यक्रम हामी भब्री सब्य र सालिन बनाउने छौ आयोजक ललिता मालतीले जानकारी दिनुभयो । -
स्थान - मुम्बई कांदिवली वैष्णव बैंक्वेट एसी हल - कांदिवली स्टेशन बाट ३ मिनेट को पैदल यात्रा…
दिनांक - २० अक्टोबर आइतबार
समय - दिउसो ठिक २ बजे देखी राती ८ बजे सम्म
थप जानकारीको लागी सम्पर्क
* प्रेम मयाल 9769996225
* जनक बोहरा - 7977225651
* मनीष कुमार भुमी - 7506588517
* निश्चल सिंह - 8828456002










0 comments:
Post a Comment