यो मन त मेरो नेपाली हो


वर्कसपमा ‘पूजार सार्की’, माघ १० देखि क्यामेरा अन हुँदै


फिल्म ‘पूजार सार्कीको वर्कसप’ सुरु भएको छ । आइतबारबाट आफ्नै कार्यालय अनामनगरमा पन्ध्र दिने फिल्मको कार्यशाला सुरु गरिएको निर्देशन दिनेश राउतले बताए ।


निर्देशक राउतले नै सञ्चालन गरिरहेको वर्कसपमा अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह उपस्थित छन् । साथमा निर्माता सुवाष भूषाल,  नायिकाहरु अञ्जना बराइली र परिक्षा लिम्बुले पनि वर्कसपमा सहभागीता जनाइ रहेका छन् ।

फिल्मको छायाँकन माघ १० गतेदेखि सुरु गर्ने तयारी छ । पोखरा र कास्कीकोटमा फिल्म खिचिनेछ । ‘प्रकाश’ निर्देशक राउतको मल्टीस्टारर ‘पूजार सार्की घोषणा भएसँगै चर्चामा छ । 



गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add