यो मन त मेरो नेपाली हो


"म्हेनिङ ल्होछार..."सार्वजनिक / तामांग गीतमा बुद्धि तामाङ्ग र शिवानी पाख्रिन


तामाङ गित संगीतको हुलबाढी भित्र एउटा छुट्टै संन्देश बोकेर म्हेनिङ ल्होछार..." गीत सार्वजनिक 

गितकार दुधमान पाख्रिनको शब्द , चर्चित सेलो गितकार तथा गायक फूल कुमार बम्जन संगीत तथा स्वर रहेको ताहर टीका थान्सी मोलाम तासी म्हेनिङ ल्होछार दाङतोला ..... (सेतो टीका लाएर ,अार्शिवाद थापेर म्हेनिङ ल्होछार मनाउनु पर्छ .. ) भन्ने मुल संदेश दिएर तामाङ सौर्न्दर्य र संस्कृतिलाई जगेर्ना गर्ने युगीन बिम्ब जोडिएको गहकिलो शब्द श्रृङ्गारलाई उत्तिकै मीठो संगीत र स्वरमा फूल कुमार बम्जन र सुमिना लो को युगल स्वरले तरंग भरेको छ। २०७७/१०/ २१ गते सार्वजनिक गरिएको गितमा । नेपाली चलचित्रका सफल कलाकार बुद्धि तामाङ (हैट) र नव मोडल शिवानी पाख्रिन , तामाङ चलचित्रका नायक संदीप स्याङतान, टुल्साङ मोक्तान, कृस्टी घिसिङ, सुजिना गोले र सोनी दोङ लाई यस गितमा फिचर्ड गरिएको छ। राजधानीको स्वयम्भु स्थित "तामाङ कुदाप एण्ड सेलो घर मा छायांकन गरिएको यस गित निकै राम्रो र उत्कृष्ट बनेको छ।

जुन गित तामाङ कला संस्कृतिको जगेर्ना गर्ने र संस्कृति लाई बिश्व भरी पुराउने उदेश्यले पहिलो कोसिस गरेका हुन " गितकार पाख्रिनको अाफ्नै लगानीमा अाफ्नो मात्रृभाषा प्रतिको मायाले सांगीतिक योग्दान संगै नर्सिङ पढ्दै गरेकी छोरी शिवानी पाख्रिनको मोडलिङमा देखिने इच्छा पनि पूरा भएको छ।

सार्वजनिक यस गितलाई दिनेश पाख्रिनले निर्देशन एवम कोरियोग्राफ गरेका छन भने क्यामेरामा संजय लामा रहेकाछन । यस गित हाईलाईट्स नेपालको अफिसिएल युटुब मार्फत सार्वजनिक गरिएको छ ।

 


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add