नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा गायक भरत परियारको नयाँ गीत ‘यो मन दुखेको’ सार्वजनिक भएको छ । यस गीतमा भरत परियार र बिमला परियारको स्वर रहेको छ भने भरत परियारको शब्द, संगीत रहेको छ ।जिवन केसीको निर्देशन रहेको गीतमा महेश महराको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा शंकर आरजे, रबिना भित्रीकोटी, लक्ष्मी तामाङ, मुकेश बुढाथोकी आदीको अभिनय रहेको छ ।
गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :








0 comments:
Post a Comment