यो मन त मेरो नेपाली हो


यस्तो रह्यो नेपाली सेलिब्रेटीहरुको भाइटीका (फोटो फिचर)

काठमाडौँ। तिहारको मुख्य दिन आज दाजुभाइ दिदीबहिनीले एकअर्कालाई टीका लगाइदिएर मनाइँदै भाइटीका पर्व मनाइँदै छ । यस दिन दाजुभाइ–दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन् ।

टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ ।

थुप्रैले भाइटीका पश्चात फोटो सामाजिक संजालमा पोस्ट गरेका छन्। त्यो मध्ये सेलिब्रेटी नेपालले प्राप्त गरेको केहि सेलिब्रेटीहरुको फोटो यहाँ प्रस्तुत गरिएको छ। अभिनेता भुवन केसी,कलाकार केदार घिमिरे,कलाकार सिताराम कट्टेल,कलाकार अनमोल केसी,कलाकार तथा निर्देशक दिपा श्री निरौला,कलाकार गौरब पहाडी,अभिनेत्री केकी अधिकारी,कलाकार उमेश खड्का,निर्देशक जनकदिप पराजुली,गायक टंक बुढाथोकी लगाएतले भाइटीका लगाएको फोटो सामाजिक संजालमा पोस्ट गरेका छन्।










गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add