यो मन त मेरो नेपाली हो


बन्ने भयो चलचित्र "तमाशा" / निर्देशन गर्दै शिभ आर जी

बन्ने भयो चलचित्र "तमाशा" / निर्देशन गर्दै शिभ आर जी 

नेपाली कथानक चलचित्र " तमाशा" निर्माण हुने भएको छ।  राजधानिमा एक कार्यक्रमका बीच चलचित्रको शुभमुहुर्त सम्पन्न गरियो ।  शुक्रबार राजधानीको नयाँ बस्तीमा रहेको कृष्ण मन्दिर प्राङ्गनमा चलचित्रको शुभमुहुर्त गरिएको हो । शिभ आर जी को निर्देशनमा निर्माण हुन लागेको यस चलचित्रलाई श्री हरि चापागाई , रन्जु लामा र राम भट्टराईले संयुक्त  निर्माण गर्नलागेका हुन् । दिपेन्द्र कोईराला , श्री हरि चापागाई ,शुश्मिता श्रेष्ठ , सुमन योगी ,  रबि भट्टराई , मोहन राई  ,शुभास अर्याल , सिमा  तामांग र राहुल श्रेष्ठ लगायतकाको अभिनय रहने यस चलचित्रको छायांकन भने दशैँ पछीबाट मात्र  सुरु हुने बताए निर्देशक शिभ आर जी ले । "हामीले सामाजिक कथा समेटेर एक्सन र रोमान्टिक फ्लेबरमा यस चलचित्रलाई निर्माण गर्ने छौ  जस्को लागी उपयुक्त कलाकार हामीले चएन पनि गरिसकेका छौ"  , उनले भने । राबी कोइरालाको छायांकन रहने यस चलचित्रमा एन्सन राजु किरातको रहेने बताईएको छ ।  यस चलचित्रको छायांकन दशैँ पछी काठमाण्डौबाट हुने बताए चलचित्र प्रोडक्सन हेन्ड शेखर पौडेलले ।





गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add