नायक रोहबिन पोखरेल र गीता ढुंगाना अभिनित ‘बद्लिएला’ सार्बजनिक भएको छ। नायक तथा कलाकार रोहबिन पोखरेल र गीता ढुंगाना अभिनित ‘बद्लिएला’ सार्बजनिक भए संगै चर्चाको बिषय बनेको छ । हुन त कलाकार रोहबिन पोखरेल नेपाली चलचित्र क्षेत्र तथा नेपाली रंगिन संसारमा पहिले देखिनै लागि रहनु भएको हो भने अहिले आएर नेपाली दर्शकहरुले चिन्ने मौका पाएका छन । किन भने अहिले आएर नेपाली भिडियो क्षेत्रमा लगातार काम गरि रहनु भएको छ भने अब चाडै उहा अभिनित चलचित्र पनि आउने कुरा पक्का पक्कि भएको समेत हामीले जानकारी पाएका छौ ।
भखरै मात्र सार्बजनिक भएको ‘बद्लिएला’को भिडियो निकै राम्रो बनेको छ भने कुनै ठुलो पर्दाको भिडियो हेरेको समेत हामीले अड्कल गर्न सकिन छ भने उक्त गीतमा प्रताप दास , सुष्मा बिश्वोकर्माको आवाज सुन्न सकिन्छ भने शब्द सत्यराज चौलागाई संगीत सरोज पोखरेल , संगीत सयोजन गर्नु भएको छ उदय राज पौडेलको रहेको छ भने उक्त भिडियोलाई नितिन चन्दले निर्देशन गर्नु भएको छ , छायाकन रुपेश थापा , भिडियो सम्पदा सदिश जोशीको रहेको छ । समग्रमा भिडियो हेर्दा कुनै चलचित्रको लागि बनेको भिडियो जस्तो देखिन्छ भने उक्त गीतमा अभिनय गर्ने कलाकारहरु को अभिनयमा पनि कुनै खोट लगाउने ठाउँ देखिएको छैन । तर दर्शक तथा श्वोर्ताहरुको माया पाउने बिस्वाश भने पक्का गर्नु भएको छ। उक्त भिडियो Akesha Pokharel Youtube Channel बाट सार्बजनिक गरिएको हो गरिएको छ। भिडियो हेर्न तलको लिंक
चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
0 comments:
Post a Comment