युवा गायक निमा पाख्रीनको “ओइ साइली”बोलको गीत बजारमा सार्वजनिक भएको छ।
उक्त म्युजिक भिडियोमा नेपाली चलचित्र क्षेत्रमा निकै लोकप्रिय चर्चित नायक दिलिप रायमाझी र अमृता तामाङको निकै सशक्त अभिनयमा गरेका छन्।शब्द, संगीत संयोजन तथा एरेञ्ज समय सुनुवारको रहेको गीतमा गायक निमा पाख्रिनको सुमधुर अावाज रहेको छ।

गायक पाख्रिनले हालसम्म धेरै म्युजिक भिडियोहरु बजारमा ल्याएको गीतहरु भन्दा यो पृथक रहेको बताएका गायकले बताएका छन् ।पासाङ योञ्जन लामाको निर्देशन गरेको भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा, ड्रोन क्याप्टेन सुरेश घिसिङ,इडिट सुशील न्यौपाने र कोरियोग्राफर सन्तोष राजबाहकको रहेको छन् ।भने अडियो मिक्सिङ दपेश प्रधानले गरेको हो।
भिडियोलाई अफिसियल (OSR DIGITAL) युट्युब च्यानलबाट सार्वजानिक गरिएको छ।
भिडियो हेर्नुस् ।

0 comments:
Post a Comment