यो मन त मेरो नेपाली हो


हेरुका र निरन्जलीको ठुम्का (भिडियो)

काठमाडौँ। मोडल तथा निर्देशक हेरुका लामा र निरन्जली लामा फिचर्ड ‘साउने झरी’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । हेरुका लामाको अफिसियल युटुबबाट उक्त गीत सार्वजनिक गरिएको हो । तारा प्रकाश लिम्बु र दीपा लामाको स्वर रहेको गीतको शब्द रचना सुनिल दिप्त राईले गरेका छन्। तारा प्रकाश लिम्बु कै संगीत रहेको गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ। सार्वजनिक भिडियोमा पेम्जोङ लामाको निर्माण, राम कुमार केसिको छायांकन, मनोज कार्किको कलर तथा दिलिप तामाङले सम्पादन गरेका छन्। भिडियोलाई उनै मोडल तथा निर्देशक हेरुका लामाले कोरियोग्राफि र निर्देशन गरेका हुन ।


गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add