यो मन त मेरो नेपाली हो


कंगनाले बलिउड अभिनेत्रीहरुलाई ‘पोर्नस्टार’ भन्न थालेपछि सनी लियोनीसग लफडा सुरु

 बलिउड अभिनेत्री कंगना रनोट अहिले पूरै बलिउडको निशानामा परेकी छिन् । उनले प्रतिक्रिया ड्रग्स विवादमा दिइरहेकी छिन् तर यो एउटा माुद्दाको बहानामा पूरै बलिउडलाई घेर्ने कोसिस गरिरहेकी छिन् । कंगनाले हालै दिएको एक बयानमा उर्मिला मातोंडकरलाई सफ्ट पोर्नस्टार भनिन् । उनले एक ट्वीट गर्दै सनी लियोनीबारे पनि भनिन् । उनले लेखेकी थिइन् ‘एक लेखकलाई केवल यत्ति कारण लिंच ष्रियो किनकि उनले भनेका थिए – सनी लियोनीलाई रोल मोडलको रुपमा हेर्न सकिँदैन । केही झुटा फेमिनिस्टलाई यो कुरासँग समस्या थियो कि सनी लियोनीलाई पोर्नस्टार किन भनियो ।’


अहिले सनीले कंगनाको त्यही ट्वीटमाथि प्रतिक्रिया दिएकी छिन् । सामाजिक संजालमा पारिवारिक फोटोहरु मात्र पोस्ट गर्ने सनीले यसपटक खुलेर आफ्ना विचार राखेकी छिन् । सनीले कंगनाको नाम नलिइ भनेकी छिन् ‘कति रमाइलो छ । मानिसहरु जसलाई तपाइँको बारेमा सबैभन्दा कम थाहा छ उनहिरुसँग नै तपाइँबारे बोल्ने धेरै कुरा छ ।’ सामाजिक संजालमा सनीको यो पोस्ट भाइरल भएको छ । उनका फ्यानहरु सनीको समर्थनमा आएका छन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add