यो मन त मेरो नेपाली हो


Story

बाउ : छिटो गर ,, त्यो झोला  राखेउ ;
आमा : राखे
छोरा : कहा जान लागेको नि
बाउ : त्यो राशन , माक्स , साबुन र त्यो हातमा  मोल्छ नि
आमा : चुना , कत्था
बुवा ; पानावाला हो कि के हो ..
छोरा : स्यानिताईजर
आमा : हो हो स्यान्तिताईजर
छोरा : तर किन हिजो मात्र त्यत्रो ल्याएको हैन
बाउ : अरु पनि लिएर आउन . छोरा भोलि  यदि यो भाईरस धेरै फैलियो भने ट हामीलाई चाहिदैन ?
छोरा ; अनि हाम्रो कारणले अरु आवसेक हुने ले किन्न पाएन भने ?
(बाउ , आमा र छोरा को रियाक्सन )
छोरा  : हाम्रो परिवारमा कति जना छन ?
बाउ : ३ जना
छोरा : ३ ३ जनालाई त धेरै हुन्छ ट
आमा : अनि सुन  अब देखि आईसक्रिम  खान बन्द , दिनकै तातो पानीले नुहाउने र तारो पानि पिउने
 छोरा: किन
बुवा : भन्छन यो भाईरस तातो सहन सक्दैन रे ,
छोरा : फेरी हावा कसले भन्यो ?
बुवा : फेसबुकमा मेसेज आएको छ नि
छोरा : हरे सिब सबै भन्दा पहिला यी बुढाहरुको फेसबुक बन्द गर्न पर्न
आमा : किन
छोरा : किनकि यो फेक सन्देस हो
बुवा : ट बडा समझदार छस
छोरा : समझदार हैन म जागरुक जरुर छु
( बाउ आमाको रियाक्सन )
छोरा : बुवा त्यो फेक सन्देस त्यसै भाईरल हुन्छ , किनकी त्यसले हाम्रो भावना संग खेलेको हुन्छा , ( बुवा को रियाक्सन ) वाहा डाक्टरहरु दिनरात मेहेनत गरिराकाछन् अनि तपाई याहा तातो पानीले नुहाउ भन्दै बस्नुस
अआमा : घाम ताप्यो भने सब ठिक हुन्छ
छोरा : ममी जादु होर वनेको (आमाको रियाक्सन ) यदि घाम तापेर भाईरस जाने भए मान्छेहरु घरमा हैन सब मान्छेहरु सडकमा नांगै हुने थिए होला ..
बाउ : त्यसो भए हामीलाई आएको सन्देस गलत हो ?
छोरा : के के आयो संदेश तपैई लाई 

बुवा ; यहि कि प्यारासिटामोल र इमोफिं खानाले भाईरस जान्छा
छोरा : नाइँ नाइँ यो खानाले झन् भाईरस डबल हुन् सक्छ
बाउ : अर्को एउटा नि आएको छ (छोराको रियाक्सन के भनेको ) गाला सुक्न नदेउ गाला सुक्यो भने भाइरस १० मिनेटमा शरीर  भित्र जान्छा
छोरा : होर भाईरसले नि घडी लगाउछ रे ?
बाउ : ठिक छ तिमीहरु चिन्ता नगर मा बाहिर गैर तरकारी किने लिएर आउछु
छोरा : तपाई किन न ?
बाउ : म घरको ठुला बडा हु म जान्छु मलाई केहि हुन्न
छोरा : तपाई घर मा नै बस्नु , तपाई ठुलो बडा मान्छे हो र भाईरसले  बुडा मान्छे लाई चाडै समाउछ
बाउ : छोरा म तन्दरुस्त छु 
छोरा : चुप लाग्नुस् , सबै भन्दा ठुलो खतरा तपाईको उमेर समुहका मान्छे लाई हुन्छा ...तपाई यत्तिका बर्ष बुवा बन्नु भौओ अब केहि जिम्मेवारी मलाई लिन दिनु  ( बाउ को रियाक्सन ) 
तपाई दुइ जना आनन्दले बस्नुस म जे भन्छु त्यै गर्नुहोस  .
बुवा : भनन 
छोरा : सबै भन्दा पहिला छिमेकी र नातेदार संग केहि हप्ताको लागी सम्बन्ध तोदिदिनुहोस , जति सक्दो फोन बाट नाता राख्नुहोस , थाहा छैन को काह बाटा को स्नागा भेटेर आएको हो  र त्यो भन्दा पनि हाम्रो समाज त यस्तो नालायक छ कि कसैलाई केहि लक्षण भयो भने पनि भन्दैनन् बेज्जत हुन्छ भनेर ( बुवा र आमाको रियाक्सन )
छोरा : ताहा छ इटाली मा मान्छेहरु आ आफ्नो बाल्कोनीमा बसेर कुरा गर्छन , गीत गाउछन घर बाट कहिले नि बाहिर निस्किदैनन  ;
बुवा : हाम्रो या अलिकति गारो छ ... यहाँ सबैको बार्दली र कौसीमा मा कट्टु र गन्जी अनि ब्रा सुकाका  (आमाको रियाक्सन )
छोरा : दोश्रो कुरा , आन्फो हाललाई बारम्बार २० सेकेन्ड सम्मा साबुन पानीले हात धुने
बुवा : थाहा छ थाहा छ ... त जब बच्चा थिस तब तेरो हात नि जबर्जस्ति धोइदिन्थे ,
छोरा ' थाहा छ .... र त्यस्रो कुरा जब फुर्सद हुन्छ तब स्यानिताईजरले हात पुछ्ने र कोसिस गर्नुस कि स्यानिताईजर मा अल्कोहल को मात्र ६० प्रतिशत भन्दा बढी भएको रार्मो
बुवा : त्यसो भए ठिक छ रक्सि नै चर्किम्ला नि त हा हा हा (आमाको रियाक्सन ) र बाउ दराको रियाक्सन
छोरा : र ममी हाम्रोमा जुन कम गर्ने दिदि आउछन नि उनि कहा छिन
आमा : किन छोरा
छोरा : सबै छुटी सम्झेर आफ्नो आफ्नो गाउ जादैछन ट्या न साबुन न माक्स ट्या कट्टी सक्रमती होलान ...
बुवा : आमा लाई भन्दै , उसलाई सम्झाउ यदि आफ्नो परिवारको भलो चाहन्छन भने यतै बस भनेर ,,, हाम्रो घर मा बसे नि हुन्छा ,,त्यसै प्रधानमन्त्रीले भनेको छ सबै आफ्नै ठाउ मा बस भनेर
छोरा : अनि फेरी लक् डाउन खुलेपछि मादल लिएर सडकमा निक्लेलान नि फेरी
आमा : केहि दिन घर मा बस्नु ठिक छ , दिन दुनिया भन्दा पर .
छोरा : यदि हामि साचिकै आफ्नो देश को लागी केहि गर्न चाहन्छु भने घर माई बसी . ( बाउ ले हो हो भनेको रियाक्सन ) फेक सन्देस फैलाउन बाट बचौर आफ्नो स्वास्थ्य को ध्यान राखौ
बुवा : कुता कुरा चाहि हो . जब जब धनीको कुरा औछा नि तब तब कडा कदम उठ्छन , नत्र मध्यम बर्गीय र गरिब मान्छे ट दिनकै मर्छन कसैले ध्यान दिदैनन .. त्यसैले हामि आफै सजग बनौ
छोरा : म तपालई लिंक सेन्ड गर्छु फेसबुकमा
बुवा : ल गर
छोरा : तपाई आफ्नो साथि भाई र नातेदार आफन्त लाई सन्द गर्नुष ,त्यो तपाइको डिउटी
बुवा : कुन चाही लिंक
छोरा " who लिंक  world health org को लिंक
र तपाई पनि दिस्क्रिप्सन मा गैर लिंक हेर्नुहोस यस बाट तपाइले नि केहि जानु हुने छ कोरोनाको बाएर्मा 
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add