यो मन त मेरो नेपाली हो


नविन के भट्टराईको ‘३७’ ट्रेलर

गायक नबिन के भट्टराईले आफ्नो सांगीतिक यात्राको क्रममा अर्को नया गीति संग्रह लिएर आउदै छन् । ३७ नाम दिइएको उक्त गीति संग्रहमा रक, लोक फ्युजन साथै नबिन केका आफ्नै स्वादका गीतहरु सुन्न सकिने उनले बताएका छन् ।
 ट्रेलर सार्बजनिक गर्दै उनले केहि दिनमा संग्रहको पहिलो गीत ‘जाउ तिमी’ सार्बजनिक गर्ने बताए ।  साथै यो विषम परिस्थितिको लागि आफ्ना दर्शक तथा श्रोतालाई उच्च सतर्कता अपनाई सुरक्षित बस्न पनि आग्रह गरेका छन् ।

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add