नेपाली चलचित्रको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्था चलचित्र पत्रकार संघको अध्यक्ष पदमा दिनेश सिटौला चुनिएका छन् । सिटौलाको समर्थनमा ७० मत खसेको थियो भने अध्यक्ष पदमा नै उम्मेदवारी दिएका डब्बु क्षेत्रीको समर्थनमा ३९, अनिल यादबको १४ र गिता अधिकारीको १४ मत खसेको थियो ।
Home
Uncategories
चलचित्र पत्रकार संघले पायो नयाँ अध्यक्ष / दिनेश सिटौलाको अधक्ष्यतामा नयाँ कार्यसमिति
- फेसबुक कमेन्टस
- गुगल प्लस
Subscribe to:
Post Comments
(
Atom
)








0 comments:
Post a Comment