नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण राहत कोषमा अभिनेत्री वर्षा शिवाकोटीले नगद एक लाख प्रदान गर्ने भएकी छिन् । उनले आफ्नो फेसबुक मार्फत एक भिडियो संदेश दिंदै सहयोग दिने घोषणा गरेकी हुन् । उनले भिडियो सन्देश संगै स्टाटस पनि लेखेकी छिन् । नेपाली सेलिब्रेटीबाट कोरोना भाइरस नियन्त्रण राहत कोषमा सहयोग घोषणा गर्नेमा वर्षा पहिलो हुन् ।

यस्तो छ उनको स्टाटस
देश लकडाउन भएको आज छैठौ दिन, आजको दिन सम्म देश भित्र यो भयानक रोग कोरोना भाइरसले कसैको ज्यान लिएको छैन, म भगवान सँग एही प्राथना गर्दछुकि हाम्रो देश, हामी नेपाली कसैलाई केहि नहोश्.
सुरक्षित हुन गरिएको यो लकडाउनले पक्कै पनि हामी नेपाली लाई असर परेको छ तर पनि बिसेश गरेर दिनरात मजदुर गरेर जिबिका पार्जन गर्नु हुने हाम्रा दाजुभाई दिदीबहिनीलाई यो अवस्थामा निकै गाह्रो परेको छ, सरकारले उहाहरुको लागी जती सक्दो चाडो राहत को बेबस्था गर्नु हुनेछ भन्ने आशा गरौ एस्को लागी मेरो बेक्तिगत तर्फ बाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा रु १००००० (एक लाख) जम्मा गर्न चाहन्छु र मेरो इच्क्षा, यो पैसा ति हाम्रा दाजुभाइ दिदीबहिनीमा जाओश जस्ले दैनिक काम गरेर जिवन गुजारा गर्नु हुन्छ !
मैले यो पैसाले आफैले राहत किनेर ति दाजुभाई दिदीबहिनी समक्ष पुराउने इच्छा थियो तर नेपाल सरकारले सुरक्षित हुन दिनु भएको आदेश लाई हामी सबै नेपालीले मान्नै पर्छ र तेही मान्ने क्रममा म पनि सुरक्षित रहन लकडाउनमा भएकोले नेपाल सरकारको प्रधानमन्त्री राहत कोष मार्फत दिने सोच बनाए .
अन्त्यमा देशलाई बचाउन दिनरात भोकभोकै खट्नु हुने मेडिकल सेक्टरबाट डाक्टरहरु, नर्शहरु र मेडिकल सँग सम्भन्दित अन्य बेक्तीहरु र हाम्रा देशका खम्ब्बा प्रहरी दाजुभाइ दिदीबहिनीहरु र कोरोना भाइरस बाट बचाउन लाग्नु भएका अन्य क्षेत्रका ब्यक्ति हरु मा नमन

0 comments:
Post a Comment