यो मन त मेरो नेपाली हो

५ बर्षको प्रेम विवाहमा परिणत गर्दै बिक्रम

नेपाली चलचित्र नगरीमा बिगत लामो समय देखिको चलचित्र प्राबिधिक एबम कलाकारको हिसाबले राम्रो काम र नाम बनाउंदै आएका प्रोडक्सन डिजाईनर तथा कलाकार  बिक्रम पण्डित बिवाह बन्धनमा बाँधिने भएका छन।

गत बिहिबार उनले सुष्मिता पौडेल संगको टिकाटालो गरेका छन । बिवाह भने २६ गते आईतबारको दिन साईत जुरेको छ। सुष्मिता र विक्रमको बिगत  ५ बर्ष देखिको प्रेम सम्बन्ध अब विवाहमा परिणत हुन लागेको हो।   क्या रमाईलो डटकमको सल्लाहाकार पनि रहेका विक्रम पण्डित जी लाई बैवाहिक जीवनको अग्रिम शुभकामना  ब्यक्त गर्दछौ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add