अभिनेत्री रेखा थापाले निर्माण गर्न लागेको नया चलचित्रमा सौगात मल्ल र दयाहाङ राई मुख्य भूमिकामा देखा पर्ने भएका छन् ।वैशाखबाट फ्लोरमा जाने सिनेमा एक्सनप्रधान हुने अभिनेत्री थापाले बताएकी छन्।

यसअघि निर्देशक रेनेशा वान्तवा राईसँग चलचित्र बनाउने घोषणा भएपनि राई आफ्नै होमप्रोडक्सनमा व्यस्त हुने भएपछि थापाले यी दुई अभिनेतासँग मिलेर एक्सन सिनेमा ल्याउन लागेकी हुन्। चलचित्रलाई सबिर श्रेष्ठले निर्देशन गर्नेछन्। नाम र पुरा लाइनअप केही समयपछि घोषणा गर्ने बताएकी रेखाको योचलचित्रको कथा जगदिश्वर थापाले लेखिरहेका छन।
सौगात र दयाहाङसँगको कामलाई लिएर दतसाहित रहेको बताएकी रेखाले सिनेमाको कथाले दया र सौगात नै खोजेको स्पष्ट पारिन्।दयासँग रेखाले ‘नीरफूल’मा काम गरिसकेकी छन् भने सौगातसँग भने पहिलो पटक काम गर्न लागेकी हुन्।रेखा फिल्मसको व्यानरमा निर्माण हुने चलचित्रको अन्य कास्ट एण्ड क्रु छिट्टै सार्वजनिक गरिनेछ ।

0 comments:
Post a Comment