भारतको मुम्बईमा कलाकारिता र मोडलिग गर्दै सफलता हात पारेकी नेपाली चेली लक्ष्मी बस्नेतको हिन्दि गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली चलचित्र लगायत थुप्रै नेपाली टेलीचलचित्रहरुमा पनि अभिनय गरिसकेकी कलाकार लक्ष्मी बस्नेतको यो पहिलो हिन्दि म्युजिक भिडियो भने हैन उनले यस अघि पनि थुप्रै हिन्दि गीतहरु र विज्ञापनमा अभिनय गरिसकेकी छिन । हालै सार्वजनिक भएको यस गीतमा लक्ष्मी लाई बोल्ड एण्ड क्युट फिचर गरिएको छ ।

"अग्ली दफा .." बोलको यस गीतमा लक्ष्मी लाई अभिनयमा रियान्स शर्माले साथ दिएका छन । अन्सारी मोसिनको स्वर रहेको यस गीतमा शब्द अशोक कुमार र संगीत बिक्की भोईको रहेको छ। भारतकै मुम्बईको बिभिन्न स्थानमा छायांकन गरेको यस गीतलाई अजित गाडेले कोरियोफ्राफी गरेका छन । आर स्वामीको सिनेमाटोग्राफी रहेको यस गीतमा कस्टम बिशाल कपुरको रहेको छ गीतलाई एस एण्ड एल प्रोडक्सनको कोलाब्रेसनामा तयार पारिएको छ।

0 comments:
Post a Comment