यो मन त मेरो नेपाली हो


नायिका श्रेया ‘दुलालको "दिलको चोट’ सार्वजनिक

पबित्रा गुरुङको स्वरमा रहेको नयाँ गीत सार्बजनिक गरिएको छ। ‘दिलको चोट’बोलको गीतमा शब्द तथा संगीत बिक्रम केसीको रहेको छ । प्रेम बिछोडको भाव व्यक्त गर्न खोजिएको गीतको भिडियोको निर्देशन कुमार आचार्यले गरेका हुन् । रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियोलाइ अमृत मान महर्जनले सम्पादन गरेका हुन् । भिडियोमा अभिनेत्री श्रेया दुलाल र मोडल केवल भुजेल फिचर्ड छन्। उक्त भिडियो सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।



गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add