यो मन त मेरो नेपाली हो


राष्ट्रीयताको कुरा गर्दै दर्शक हसाउन शुक्रबार बाट 'बादशाह जुट' प्रदर्शनमा

शुक्रबार नेपाली वक्सअफिसमा 'बादशाह जुट'ले एकल रिलिज पाएको छ।
जोनी सिंह राणाको निर्देशकिय डेब्यू रहेको सिनेमामा सुशिल श्रेष्ठ तथा आमिर गौतम मुख्य भूमिकामा रहेका छन्।
कमेडी जनरामा निर्माण भएको यस सिनेमाले एक पत्रकार र प्रहरी साथीको कथा पेस गर्छ।
https://img.setopati.org/uploads/images/1572571655badshah.png
सिनेमामा आमिर र सुशिलका अलावा रोबिन तामाङ, रोशी खड्का, केइसा रावत, रष्मी पाण्डे तथा कमलमणी नेपालको अभिनय रहेको छ।


'बादशाह जुट'सँगै नेपाली सिनेमाघरमा आजबाट चर्चित हलिउड साईफाई फ्रान्चाइज 'टर्मिनेटरः डार्क फेट' रिलिज हुँदैछ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add