यो मन त मेरो नेपाली हो


‘वार’को नयाँ गीतमा ऋतिक रोशन र टाइगर श्रोफ ‘जय जय शिवशंकर’भन्दै (भिडियो)

ऋतिक रोशन र टाइगर श्रोफ स्टारर सिनेमा ‘वार’को नयाँ गीत रिलिज गरिएको छ । बलिउडमा एक्सन र नृत्यमा अत्याधिक रुचाइएका अभिनेता ऋतिक र टाइगरले गीतमा कम्मर मर्काएका छन् ।

‘जय जय शिवशंकर’ बोलको होली गीतमा यी दुई अभिनेताको स्टेप्सले दर्शकको मा जित्छ । टाइगर टिम र ऋतिक टिमको गीतमा प्रतिस्पर्धा समावेश गरिएको छ । विशाल डाडलानी र बेन्नी डायल स्वर दिएको गीतमा विशाल र शेखरले संगीत रहेको छ  ।

सिद्दार्थ आनन्द निर्देशित ‘वार’मा ऋतिक र टाइगरका अलावा वाणी कपूरको मुख्य भूमिका छ । यसराज व्यानरको सिनेमा अक्टुबर २ (असोज १५)मा रिलिज हुँदैछ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add