लक्ष्मी निर्मल कोइरालको स्वरमा रहेको गीत ‘मायाको मिटर…’ सार्वजनिक भएको छ । हिमाल सागरको शब्द/सङ्गीत र सञ्जय हमालको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
अर्जुन अधिकारीको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफि रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र निराजन प्रधानलाई फिचरिङ गरिएको छ ।
उत्सव दाहालको छायाँकन, विकास धमलाको सम्पादन रहेको भिडियोमा महेश्वरमान राजभण्डारीको मिक्सिङ/माष्टरिङ रहेको छ ।
गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै राम्रो बनेको छ । ‘हामीले एउटा राम्रो गीतको भिडियो स्रोता/दर्शकमाझ ल्याएका छौ आशा छ दर्शक/स्रोताले मन पराईदिनुहुने छ’, कोइरालाले भने ।
चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
0 comments:
Post a Comment