यो मन त मेरो नेपाली हो


गीतकार दिपक राज पाठकका भाई द्वारा बिराटनगरको नोबेल कम्प्लेक्समा नयाँ ब्याबसाय संचालन


एक नँम्बर प्रदेश बिराटनगरमा रहेको सुबिधा संम्पन्न नोबेल हस्पिटल नजिकै रहेको नोबेल कम्पेक्समा सुबिधा सम्पन्न पसलहरु संचालनमा आएकाछन। 
समाजसेवी तथा गीतकार दिपक राज पाठकका भाइ  प्रकाश राज पाठक द्वारा एक नँम्बर प्रदेश बिराटनगरमा रहेको सुबिधा संम्पन्न नोबेल हस्पिटल सङ्गैको नोबेल कम्प्लेक्समा बिभिन पसलहरु संचालनमा आएकाछन।  कप्म्प्लेक्समा सुबिधा सम्पन्न ग्रीन लाइट लेडिज एण्ड जेन्ट्स पार्लरका साथै डान्स क्लास  र ग्रीन ल्याण्ड रेस्टुरेन्ट संचालनमा  आएको छ।  
 सेवा बिस्तारको हिसाबले नयाँ ब्य्बासाय सुरु गरेका हौ हमी फरक तरिकाले ग्राहकको शुबिधा लाई ध्यानमा राख्दै सेवा प्रदान गर्नेछौ गीतकार तथा समाजसेवी दिपक राज पाठकले हामि संग भन्नु भयो।  हामि बिराटनगरको व्यस्त ठाउमा छौ ग्राहकको सन्तुष्टि नै हाम्रो कमाई हो साचालक प्रकास राज पाठक " । 
साथै यस नोबेल कम्प्लेक्सको भवनमा अरु पनि उपयुक्त सटरहरु बाकी रहेको छ ग्राहकको इच्छ्या अनुसारको अन्य पसलहरु पनि अब चाडै नै राख्ने छौ संचालक पाठकले भन्नु भयो।  हामी संग अन्य सटरहरू पनि खालि छ इच्छुक  ब्यक्तिले सिधा सम्पर्क गर्न सक्नुहुनेछ" पाठक। 
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add