यो मन त मेरो नेपाली हो


चर्चित गायिका सिता के सीको यस बर्षको तीज गीत "सैं नाच्यो,,,"सार्वजनिक


चर्चित गायिका सिता के सीको यस बर्षको तीज गीत "सैं नाच्यो,,," बोलको गीत सार्वजनिक भएको छ। "मलाई अमेरिका यहि मलाई जापान पनि यहि बोलको गीत बाट  पनि नेपाली सांगीतिक आकासमा छुट्टै पहिचान बनाएकी गायिका सिता के सीको यस बर्षको तीज गीत दर्शकश्रोता माझ सार्वजनिक भएको छ। 

 गीतमा गायिका के सी लाई गायक कृष्ण के सी ले पनि साथ दिएका छन।

प्रयास मगरको शब्दमा कृष्ण के सिको संगीत रहेको यस गीतमा एरेन्ज पनि कृष्ण के सी कै रहेको छ।  

यस गीत "सैं नाच्यो" मा गायिका सिता के सी कलाकार लोमस शर्मा र मिनुज राना मगरको अभिनय देख्न पाईने छ।  भिडियो अन्य तीज गीत भन्दा फरक बनेको देख्न  पाइन्छ।  
मौसम हिमालीले कोरियोग्राफ तथा निर्देशन गरेको यस भिडियो लाई कारण चैसिएरले खिचेकाछन भने सम्पादन प्रविन भट्टको रहेको छ। गीतलाई सिता के सिको अफिसल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add