मकवानपुर घर भएकी रश्मी बर्तौला हाल काठमाण्डौमा बसेर मोडलिङ्गमा जम्दै गरेकी छिन। रश्मीले छोटो समयमा करिब ४ ओटा म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन। कक्षा १२ मा पढ्दै गरेकी रश्मी कलाकारितामा आफ्नो करिएर अघि बढाउने हिसाबले लागिपरको बताउछिन। निकै राम्रो नाच्ने रश्मी आफुलाई डान्स भन्दा पनि अभिनय गर्न अझ मन पर्ने र पोख्त भएको बताउछिन।
म डान्स त सक्छु नै तर मलाई अभिनय झन मन पर्छ" रश्मीले भनिन । समाजले पचाउन सक्ने सम्म ग्ल्यामर दिन सक्ने रश्मीको केहि दिनमा नै तीजको गीत पनि बजारमा आउने उनले बताईन। थप तस्बिरमा
चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
0 comments:
Post a Comment