सुपरहिट चलचित्र ‘प्रेमगीत’ तेस्रो पार्ट ‘प्रेम गीत ३’ को प्रदर्शन मिति मिति घोषणा गरिएको छ ।छिट्टै छायांकनको तयारीमा रहेको ‘प्रेम गीत ३’ चैत २८ गते प्रदर्शनमा आउने भएको छ ।चलचित्र युनिटले प्रदर्शन मितिसँगै निर्माण टिमले फस्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरले फिल्म पिरियड ड्रामा रहेको प्रस्ट्याउँछ ।

चलचित्रका निर्माता समेत रहेका सन्तोष सेनले यस चलचित्रलाई निर्देशन पनि गर्ने भएका छन् । उनीसँगै चलचित्रलाई ‘डमरुको डण्डीबियो’ निर्देशन छेतन गुरुङले पनि निर्देशन गर्दैछन् । यसको कथा छेतनकै रहेको छ ।
चलचित्रमा ‘प्रेमगीत’बाट सबैको मन जित्न सफल नायक प्रदीप खड्का नै मुख्य भूमिकामा देखा पर्दैनछन् । नायिका र बाँकी कलाकार भने फाइनल भएका छैनन् । प्रेम गीतमा पुजा शर्मा देखिएकी थिइन भने प्रेम गीत २ मा अश्लिेषा ठकुरीको अभिनय रहेको थियो ।आसुसेन फिल्म प्रोडक्सनबाट निर्माण हुने फिल्मको लोकेशन र फिल्म टिम फाइनल भइसकेका छन् ।

0 comments:
Post a Comment