चर्चित गायक राजेश पायल राईले संचारकर्मीसँग हँसिमजाक मात्रै गर्दैनन्, आफ्ना कुरा पनि खुलेर राख्छन्।
यसैक्रममा उनले आफ्नो पहिलो जहाज अनुभव सुनाएका छन् । उनले संचारकर्मीसँग कुराकानी गर्दै पहिलो पटक जहाज चढ्दाको अनुभव सुनाएका हुन् । ‘२०४५ सालमा पहिलो पटक लामीडाँडाबाट जहाजमा काठमाडौं आएको थिए,’ उनले त्यो यात्रा सम्झे, ‘सिट बेल्ट लगाउन नजानेर अलि अत्तालिएँ । अगाडि रहेको चकलेट र रुवासँगै खाइदिएँ।’

त्यतिबेला उनलाई सिट बेल्ट बाध्न पनि समस्या भएको बताए । जसोतसो सिट बेल्ट त बाधे तर, खोल्न आएन् । त्यसपछि एयरहोस्टेजले सघाएको उनी सम्झिन्छन्।
उनकै स्वरमा रहेकाे फिल्म ‘दाल भात तरकारी’को टाइटल गीत ‘दाल भात तरकारी’ पनि रिलिज भएकाे छ । हरिबंश आचार्यले लेखेको यो गीतमा सम्भुजीत बास्कोटाले संगीत भरेका छन्।चर्चित गायक राजेश पायल राईले संचारकर्मीसँग हँसिमजाक मात्रै गर्दैनन्, आफ्ना कुरा पनि खुलेर राख्छन्।

उनकै स्वरमा रहेकाे फिल्म ‘दाल भात तरकारी’को टाइटल गीत ‘दाल भात तरकारी’ पनि रिलिज भएकाे छ । हरिबंश आचार्यले लेखेको यो गीतमा सम्भुजीत बास्कोटाले संगीत भरेका छन्।

0 comments:
Post a Comment