युवा ज्योतिष हरिहर अधिकारीले नायकको रुपमा डेब्यु गरेको चलचित्र ‘शुभ लभ’को ट्रेलर सार्वजनिक भएको छ ।ज्योतिषी ज्ञान कथामा आधारित चलचित्र ‘शुभ लभ’को ट्रेलरमा प्रेममा आउने आरोह-अवरोहलाई प्रस्तुत गरिएको छ ।

चलचित्र शुभ लभ’लाई सन्तोष बाबु लोहनीको निर्देशन गरेका हुन् ।चलचित्रमा हरिहर अधिकारी र क्रिस्टिन पौडेल मुख्य भूमिकामा रहेका छन् ।चलचित्रमा हरिहर र क्रिस्टिनसँगै सरोज खनाल, प्रदीप बाँस्तोला, रवीन्द्र झा, राजाराम पौडेल, डा.सूर्या थापा लगायत कलाकारको अभिनय रहेको छ । हरिहर अधिकारी र क्रिस्टिन पौडेल यो फिल्मबाट डेब्यु गर्दैछन् ।
लभस्टोरी कमेडी जनरामा निर्माण हुने यस चलचित्र चैत १५ प्रदर्शनमा आउने छ ।बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता श्री प्रदीप कुमार उदय हुन् ।चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ ।
अभिमन्यू निरवीको पटकथा तथा लेखन रहेको फिल्मको कथा हरिहरकै हो । फिल्ममा रामेश्वर कार्कीको छायाँकन, रोशन भट्टराईको द्वन्द्व ,अर्जुन पोखरेलेको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

0 comments:
Post a Comment