गायक किरण गजमेरको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘ह्याप्पी भ्यालेन्टाइन’ बोलको गीतमा शब्द केदार उप्रेतीको रहेको छ भने सङ्गीत गजमेरले नै भरेका हुन्।
गीतलाई मोहित मुनालले एरेन्ज गरेका हुन्। गीतको म्युजिक भिडियोमा वास्तविक जोडी नायक आयुश्मान देशराज र नायिका प्रियंका कार्कीलाई देख्न सकिन्छ। म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्।

0 comments:
Post a Comment