यो मन त मेरो नेपाली हो


रणवीरको आफ्नै स्वरमा ‘गल्ली ब्वाई’को नयाँ गीत रिलिज

ऐजेन्सी । चर्चीत भारतीय स्टार रणवीर सिंह अभिनीत चलचित्र ‘गल्ली ब्वाई’को नयाँ गीत रिलिज भएको छ । अपना टाइम आएगापछिको अर्काे यो गीतमा मुम्बइका एक युवकको जीवन यात्रा देख्न सकिन्छ । यो गीत पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गीतलाई र्यापर नेजी र डिवाइनले कम्पोज गरेका हुन् भने गीतमा रणवीर सिंह र सिद्धार्थ चतुर्वेदीको स्वर रहेको छ । ‘गल्ली ब्वाई’का निदर्शेक जोया अख्तार हुन् । भने फिल्ममा रणवीरको अपोजिटमा आलिया भट्ट र कल्कि कोचलिन रहेका छन् । फिल्म १४ फेब्रअरीमा रिलिज भइरहेको छ ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add