गायक सुनिल गिरिको नयाँ गीत ‘सोल्टिनी’को भिडियो सार्वजनिक गरिएको छ ।पछिलो समय युवापुस्तामा आफ्ना उत्कृष्ट श्रीजनाहरुद्वारा मन मुटुमा बस्न सफल गायक सुनिल गिरिको ‘सोल्टिनी’मा उनि सगै अपेक्क्षा गिरी स्वर रहेको छ ।

सुनिल गिरिको शब्द तथा संगीत रहेको सार्वजनिक गीतको भिडियोलाई पछील्लो समय आफ्नो निर्देशकिय पक्ष बाट धेरै को मन जित्न सफल निर्देशक दीपेन्द्र तिमील्सिनाको निर्देशनमा तयार गरिएको हो।
म्युजिक भिडियो मा बोल माया गीतबाट ख्याती कमाएकी अन्जली अधिकारि, नायक पुष्प खड्का र हेरुका लामाको अभिनय रहेको छ । चागुनरयण मन्दिर आसपासमा छायांकन गरिएको म्युजिक भिडियोलाई नबराज उप्रेतिले छायांकन गरेका हुन भने सम्पादन मनोज कार्किको रहेको छ ।

0 comments:
Post a Comment