चैत २९ गते प्रदर्शनमा आउन लागेको अनमोल केसीको अभिनय रहेको चलचित्र ‘ए मेरो हजुर ३’ को यति बेला अमेरिकाको विभिन्न ठाउमा भै रहेको छ । अनमोल केसी, नायिका सुहाना थापा र अभिनेता सरोज खनाल यति बेला चलचित्रको छायांकनमा अमेरिकामा व्यस्त रहेका छन् ।

झरना थापाको निर्देशन रहेको ‘ए मेरो हजुर ३’ को गीत र फिल्मका केही दृश्यहरु छायांकन गरिएको निर्देशक झरना थापाको भनाई छ । ‘ए मेरो हजुर ३’मा अनमोल , सुहाना र सरोज खनाल सगै अर्पण थापा, सलोना बस्नेत, रवीन्द्र झालगायतको अभिनय रहेको छ।

यस चलचित्रलाई सुहाना इन्टरटेनमेन्टको प्रस्तुतीमा सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व र सञ्जय लामाको छायांकन छ ।

फिल्मका मुख्य कलाकार अनमोल केसी, डेब्यु नायिका सुहाना थापा, कलाकार सरोज खनाल, निर्देशक झरना थापा, निर्माता सुनिल कुमार थापा लगायत अमेरिकामा फिल्म छायांकन सकेर सोमवार नेपाल फर्कँदै छन् ।

0 comments:
Post a Comment