यो मन त मेरो नेपाली हो

पाँच तस्वीरमा ग्ल्यामरस हिना खान, बन्यो भाइरल !

‘बिग बोस’की कन्टेस्टेन्ट तथा भिटि अभिनेत्री हिना खान जहिल्यै पनि आफ्नो ग्ल्यामरस लुकका कारण चर्चामा रहँदै आएकी छन् । केही दिनदेखि हिनाको केही तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । जुन तस्वीरहरुमा हिना खान निकै सुन्दरी देखिएकी छन् ।

हिना खानले यी तस्वीरहरु सामाजिक सञ्जाल इन्टाग्राममा सेयर गरेकी हुन् । यी तस्वीर सेयर गर्दै हिनाले लेखेकी छन्, ‘थिङकिङ ओरेञ्ज । द कलर अफ फेथ । स्पिरिच्युअलिटी एण्ड वाम्र्थ ।’


यी तस्वीरमा हिना खानले पहेँलो लेहेङ्गामा देखिएकी छन् । हिनाको यस तस्वीरले सोसल मिडियामा निकै चर्चा कमाईरहेकी छन् । पछिल्लो समय हिना ‘कसौटी जिन्दगी’को सुटिङमा ब्यस्त छन् । जहाँ उनी कोमोलिकाको नेगेटिभ रोलमा देखिएकी छन् ।







गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add