बलिउडका स्टार सलमान खानको नया चलचित्र ‘भारत’ को टिजर रिलिज भएको छ । टिजरमा सलमानका भिन्न–भिन्न रुप देखिएको छ, जसमा उनको वृद्ध रुप पनि देखिएको छ ।
टिजरको सुरुवात भारत–पाकिस्तानको विभाजनको दृश्यबाट सुरु भइरहेको छ । आफ्नो पिताले आफ्नो नाम नै भारत राखिदिएकाले यस अगाडि जात, धर्म, बर्ण, देश जोड्न आवश्यक नभएको संवाद उनी बोल्छन् ।
चलचित्रलाई अलीअब्बास जफरले निर्देेशन गरेका हुन् ।चलचित्रमा सलमान सगै तब्बु, कट्रिना कैफ, ज्याकी श्राफ, सोनाली कुलकर्णी, दिशा पटानी, नोरा फातेही लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।चलचित्र इदमा रिलिज हुदैछ ।

0 comments:
Post a Comment