यो मन त मेरो नेपाली हो

Pradeep Khadka कि हिरोईन अर्कै सँग। पातलेखेतमा भेटियो Miruna Magar र राजकुमारको यो जोडी


नेपाली चलचित्र क्षेत्रकी पहिलो नायिका भुवन चन्दले चलचित्र  निर्माण गर्ने भएकी छिन् । टिपिकल नेपाली समाज र परिवेश कथामा आधारित नेपाली चलचित्र साईनो को हाल छायांकन भैरहेको छ  ।   नेपाली चलचित्र क्षेत्रकी पहिलो नायिका भुवन चन्द थापाको पहिलो निर्माण चलचित्रलाइ रमेश थापाले डेब्यु निर्देशन गरेका छन् । यस चलचित्रलाइ अभिमन्यु निरबि ले कथा तयार गरेका हुन् भने ,चलचित्रमा शरण थापा कार्यकारी निर्माता ,नवराज थापा लाईन प्रोडुसर ,रामजी लामिछानेको कोरियोग्राफर ,रामेश्वर कार्कीको छायांकन ,बनिश शाहको सम्पादन,रोशन बिक्रम भट्टराईको द्वन्द, मुख्य सहायक निर्देशनमा राम शरण कोइराला रहेका छन । नव नायक राज कुमारले डेब्यु गर्ने यस चलचित्रमा निता ढुंगाना ,मिरुना मगर ,भुवन चन्द थापा ,बसुन्धरा भुसाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।  काठमाडौँ,काभ्रे,रसुवा,नुवाकोट,मकवानपुर ,सिन्धुपाल्चोक लगायतका स्थानहरुमा चलचित्रको छायांकन हुने भएको छ । 
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add