यो मन त मेरो नेपाली हो

यो दिलमा....को म्युजिक भिडियो सार्वजनिक। मोडल गीता बर्मा र एसराज फ़िचरिङ्ग

निर्देशक हरि पराजुलीको निर्देशनमा "यो दिलमा "सार्वजनिक भएको छ। लामो समय देखि नेपाली सिनेमा निर्देशन गर्दै आएका कुसल निर्देशक हरि पराजुलीले यो पटक दर्शकहरुलाई मन छुने गीतबाट मनोरंजन दिएका छन।

 गायिका मनिषा पोखरेल र गायक नितिस शर्माको स्वर र कृष्ण बस्नेतको शब्द संगीत रहेको गीतमा नायक तथा मोडल एसराज लाई फिचर गरिएको छ।  साथै यस म्युजिक भिडियो मार्फत नेपाली मुलको तर भारतमा जन्मिएकी कलाकार तथा मोडल गीता बर्मा लाई फिमेल लिड मोडलमा फिचर गरिएको छ।  
मलाई नेपाली गीतमा अभिनय गर्ने रहर थियो म नेपाली कलाकार बन्ने  नै मेरो लक्ष्य हो मोडल गीताले हामि संग भन्नु भयो।  सोचेको भन्दा नि राम्रो बन्यो भिडियो ,यो अवसरको लागी निर्देशक हरि सरलाई धेरै धेरै धन्यबाद 'मोडल गीता थप्छिन।  
 ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरिएको भिडियोमा कमल राईको कोरियोग्राफी र सिभ ढकालको छायांकन रहेको छ।  

गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add