यो मन त मेरो नेपाली हो

१३ बर्शिए नव गायिका बिष्णा बिश्वकर्माको स्वरमा "सरर मायाँ सरर" सार्वजनिक / भिडियोमा शिल्पा र रोहितको मस्ती

१३ बर्शिए नव गायिका बिष्णा बिश्वकर्माको स्वरमा रहेको गीत "सरर मायाँ सरर"को गीत सार्वजनिक भएको छ।
गायक तथा संगीतकार ओम सुनारको शब्द संगीतमा तयार भएको गीतमा बिष्णा र गायक ओम सुनारको आवाज रहेको छ। नायिका शिल्पा पोखरेल र नायक रोहित रुम्बाको अभिनय रहेको गीतमा मोडल चन्दु ताम्राकार र लक्ष्मी शाहीको पनि अभिनय रहेको छ। बिपन्न परिवारकी बिष्णाको  सहयोगको लागी भारतमा बस्दै आएका सहयोगी प्रेम जैगड़ी ,प्रेम मयाल र दिपक जैगड़ीले सहयोग गर्नु भएको छ। गीतको भिडियोमा दिब्य सुबेदीको सिनेमाटोग्राफी र गौतम राज खडकाको सम्पादन रहेको छ।  राहुल श्रेष्ठ र दिलिप मयालको कोरियोग्राफी रहेको पश्चिमेली लोक फ्लेबरको यस भिडियोलाई गायक तथा संगीतकार ओम सुनारले निर्देशन गरेका हुन्। 
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add