यो मन त मेरो नेपाली हो


‘गोपी’ माघ १८ बाट दर्शकमाझ आउने


निर्माण घोषणा देखी नै बिविध कारणले चर्चामा रहेको चलचित्र ‘गोजी’ को प्रदर्शन मिती हेरफेर भएको छ । चैत्र १५ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र ‘गोपी’ अब २ महिना अघी अर्थात माघ १८ गते प्रदर्शन हुने भएको छ । दीपेन्द्र लामा निर्देशित ‘गोपी’ मा बिपिन कार्की, बर्षा राउत, सुरक्षा पन्त आदिको मुख्य अभिनय रहेको छ ।
यस अघी चलचित्रको निर्माण घोषणा हुँदा बिपिन कार्कीको स्थानमा खगेन्द्र लामिछाने तथा बर्षा राउतको स्थानमा बर्षा सिवाकोटी फाइनल भएका थिए ।
तर पछी यि दुबै जनाले फिल्मबाट हात झिकेपछी बिपिन र बर्षाले उनिहरुलाई रिप्लेस गरेका हुन् ।
चलचित्रले बिभिन्न समस्याका बाबजुत पनि सफल हुन सफल एक युवाको कथा बोकेको छ । चलचित्रलाई आरोही केसीले निर्माण गरेकी हुन् ।
गुगल प्लसमा राख्ने

चित्र खबर डट कम

चित्र खबर डट कम संसारको जुनसुकै कुनामा भएका बिभिन्न घटनाहरु, सुचना, जानकारी, मनोरन्जन, समाचार तथा विभिन्न रोचक र रमाइला खबरहरु पस्कने गर्ने वेवसाइट हो । विशेष गरि नेपाल र देश बिदेशमा समेत रहनु भएका नेपाली समुदायप्रति लक्षित रहेर हामी प्रस्तुत हुन्छौं ।
    फेसबुक कमेन्टस
    गुगल प्लस

0 comments:

Post a Comment

add